समाचार Archives - Page 476 of 3423 - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ तयारी

काठमाडौँ- स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी

मन्त्री आलेको मनपरी: वरिष्ठता मिचेर नियुक्ति ठोक्दै

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले बताएको छ। मंगलबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयमा प्राधिकरणको महानिर्देशक नियुक्तिबारे

देउवाले एमसीसी टेबल गरे सरकारबाट बाहिरिने प्रचण्डको तयारी

काठमाडौँ- अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ दलहरूभित्र सन्नाटा छाएको छ । एमसीसी संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा जति दवावमा छन् त्योभन्दा बढी दवाव नेकपा

मैत्रीपूर्ण भनिएको खेल तनावपूर्ण बनेपछि…

काठमाडौँ- नेपालले मैत्रीपूर्ण फूटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा मरिससलाई हराएको छ। काठमाडौंस्थित दशरथ रङ्गशालामा मंगलबार भएको तनावग्रस्त खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो। सुजल श्रेष्ठले ११औं मिनेटमा

टेलिकमले घटायो फोन गर्दा लाग्ने शुल्क

काठमाडौं- नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल तथा एसएमएस गर्दा लागू हुने महशुल दर परिमार्जन भएको छ। नेपाल टेलिकमले शनिबार एक विज्ञप्ति जारी गर्दै परिमार्जन

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। निगमले आज राति १२ बजेदेखि लागु

तथ्यांक विभागद्वारा जनगणनाको तथ्यांक तलमाथि भएको स्वीकार

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा अर्का एक व्यक्ति पक्राउ

काठमाडौ‌ । नेपालमा प्रतिबन्धित डिजिटल करेन्सीको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले सिन्धुपाल्चोक स्थायी घर भई भक्तपुरको दुवाकोटका ३० वर्षीय चन्द्रमणी अधिकारी

गगन थापाले गरे नेविसंघको महाधिवेशन केही दिनमै हुने संकेत

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक

जनगणनामा गम्भीर त्रुटी: सांसदहरूकै गणना भएन, पुनर्गणना गर्न माग

काठमाडौँ- भर्खरै सकिएको जनगणनामा गम्भीर त्रुटी भएको भन्दै सांसदहरूले नै पुन: गणना गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा

निर्वाचन आयोगले स्थानीय चुनाव गर्न १२ अर्ब माग्यो

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ मागेको छ । स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गर्दै उक्त रकम माग गरेको हो । मंगलबार सरकारलाई

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै बन्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो ।