कांग्रेससँग गठबन्धन टुटे एमालेसँग हुन्छ – झलनाथ खनाल
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेससँग अहिले कायम रहेको गठबन्धन टुटे एमालेसँग गठबन्धन हुने स्वीकारेका छन् । एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।












