पल शाहलाई पक्राउ गर्ने प्रहरीको तयारी
चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् । प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन्
चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् । प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन्

खोटाङ : अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा खोटाङमा जनमत संग्रह गरिएको छ। नेकपा माओवादी पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले यथास्थितिमा एमसिसी पारित गर्नु हुन्छ कि हुँदैन? भनेर जनमत संग्रह गरेको

काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेर फर्किएका छन् । आग्रह गर्न गएका

काठमाडौं । सरकारले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सुरक्षा बढाएको छ । सुरक्षा खतरा बढेको भन्दै थापाको सुरक्षा बढाइएको प्रहरी स्रोतले जनाएको छ । सरकारले थापासहित तीन नेताको सुरक्षा बढाएको

एडीलेड- साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एनका )ले पाराहिल्स क्रिकेट एसोसियसन माथि विजय हासिल गरेको छ। साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) ले आयोजना

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्न गठबन्धनको च्याखे थापेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष

काठमाडौं : गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै