चुनावमा उम्मेद्वारले मनलाग्दी खर्च गर्न नपाउने, निर्वाचन आयोगले
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । शुक्रबार विभिन्न












