समाचार Archives - Page 409 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कांग्रेसमा विवाद: गगन र विश्वप्रकाशबीच मत बाझियो

काठमाडौं–आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीबीच मत बाझिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच आपसमा फरक मत आएको हो । कांग्रेस

देउवाले शेखरलाई भने: हिजो पनि तपाईँहरूको कारणले गठबन्धन भत्कियो, आज पनि त्यही गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाबीच सवालजवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न

रवीन्द्र मिश्रलाई कारबाही गर्न ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचन आयोग जाँदै

काठमाडौं- पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र आफ्नै पार्टीमा अल्पमतमा परेका छन् । पछिल्लो समय पार्टीमा आलोचित बनेका मिश्रविरुद्धमा बहुमत जुटेको छ ।

देउवाले भने: माओवादीले मलाई पनि गोली हानेका हुन्, पुराना कुरा बिर्सेर अगाडी बढौँ

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री

विवेकशील साझाबाट मिश्रलाई पनि ‘आउट’ गर्ने तयारी

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ। विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ।

कांग्रेसले माग्यो अर्थमन्त्री शर्माको राजीनामा

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री

आयोग र गठबन्धनको सेटिङ छ, निर्वाचनमा धाँदली हुन्छ: केपी ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग सेटिङ गरेको आरोप लगाएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले निर्वाचन आयोगको साँठगाँठप्रति आपत्ति जनाए। निर्वाचन आयोग त

ओलीले भने: बीआरआई लगायतका योजना छिटो अगाडी बढाउनुहोस्

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) अन्तर्गतका परियोजनाहरू यथाशक्य छिटो अघि बढाउन चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । नक्सालस्थित

स्थानीय निर्वाचन: तरमारा ठुला दलहरु भर्सेज राप्रपा-साझा एकता

सुदन ज्ञवाली बैशाख ३० को दिनलाई स्थानीय तहको चुनाव गर्ने भनेर घोषणा गरिएको छ । सत्ता र स्वार्थ केन्द्रित राजनैतिक गठबन्धनहरु बनिरहेका छन् । स्थानीय चुनावलाइ गैरराजनीतिक बनाएर सुशासन क्षमता र

‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भीम रावल र घनश्याम भुसालमाथि बनाइएको गीतमा चमचामी नाचेका छन् । एकीकृत समाजवादीनिकट पत्रकार संगठनको एउटा कार्यक्रममा नेकपा एमालेमा रहेका असन्तुष्ट नेताहरूलाई प्यारोडीमार्फत

गठबन्धन गर्ने या नगर्ने भन्रे बारे कांग्रेसले आज निर्णय लिने

काठमाडौं। चुनावमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्नेबारे नेपाली कांग्रेसले निर्णय लिँदैछ। जारी केन्द्रीय समिति बैठकमा आज (आइतबार) यसबारे छलफल हुने भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय

‘ओलीले बालुवाटारमा बंकर बनाएर चोलेन्द्रसँग योजना बनाउँथे’

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारवादी प्रवृत्ति सत्तामा पुगेपछि फस्टाएर गएको टिप्पणी गरेका छन् । पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम