समाचार Archives - Page 405 of 3424 - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

कांग्रेसको वडा तहसम्मै प्रचार संयन्त्र, केन्द्रमा ‘मिडिया सेन्टर’

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको

श्रीलंकामा संकटकाल घोषणा, सुरक्षा फौजलाई असीमित अधिकार

काठमाडौं- श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ। आर्थिक सङ्कटको विरोधमा सयौं प्रदर्शनकारी राष्ट्रपतिको

चरम विवादमा देउवाको भारत भ्रमण

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण विदादित बनेको छ । देउवाले ओहोदा बिर्सिएर पार्टीका कार्यालय जान थालेपछि देउवामाथि चर्को आलोचना भएको हो । सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म उनको आलोचना भैरहेको छ

गठबन्धन तोड्ने ओलीको अर्को प्रयास: माओवादीलाई ठुलो भाग दिन तयार

सत्ता गठबन्धन टुटाउने अनेक प्रयत्न गरिरहेका एमाले अध्यक्ष केपी ओली फेरी पनि माओवादी केन्द्रलाई तान्ने रणनीतिमा लागेका छन् । माओवादीलाई केहि भाग दिएर ल्याउने योजना सहित एमालेका दोस्रो तहका केही

पार्टीभित्रै घेराबन्दी हुने देखेपछि ओलीले गरे राप्रपासँग गठबन्धनको प्रस्ताव

काठमाडौं- पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने र एमालेले जितेका स्थानमा ‘क्लीन स्वीप’ गर्ने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनाव र दवावमा देखिएका छन् । चुनावी अभियानमा

पत्रकार पाण्डेलाई थुनामुक्त गराउन परराष्ट्रको निर्देशन, राजदूतमाथि कारबाही हुने

काठमाडौँ — यूएईमा भिजिट भिसा दुरुपयोग भएकोबारे फेसबुकमा टिप्पणी लेखेकै कारण थुनामा पठाइएका दुबईस्थित पत्रकार उमाकान्त पाण्डेलाई तत्काल थुनामुक्त गराउने पहलका निम्ति परराष्ट्र मन्त्रालयले राजदूत कृष्णप्रसाद ढकाललाई निर्देशन पठाएको छ

पत्रकारिता हुँदै होटेल व्यवसायमा उदाएका नवराज : ५ करोड लगानीमा १५ जनालाई रोजगार

उदाउँदो औद्योगिक केन्द्र बनेको सुन्दर नगरी बुटवलबाट पश्चिम जाँदै गर्दा १२ किलोमिटरको दूरीमा ‘होटेल द केभ’ नामको होटेल देखिन्छ । मूलतः भारतीय र त्यसपछि आन्तरिक पर्यटकलाई लक्षित गरेर खोलिएको होटेल

देउवालाई दिल्लीमा भारतीय राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको

आफैले बनाएको बंकरमा फसे पुटिन

बीबीसी । युक्रेनमा हिंसा सुरु गरेदेखि रुस विश्वकै सबैभन्दा ‘कम उल्लेख्य मुलुक’ बनेको बेलायतका रक्षा मन्त्री बेन वालेन्सले बताएका छन् । संचारकर्मीहरुसँग उनले भने, “राष्ट्रपति पुटिन पहिलेको जस्तो शक्ति रहेनन्

गठबन्धनको विरोध गर्नेहरूलाई कांग्रेस छाड्न प्रकाशमानको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्। कांग्रेसमा बसेर पार्टी कमजोर बनाउनेहरु बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उनले बताए । यसपटक चुनावमा कांग्रेस नेता

एमालेले जितेका सिटमा ‘क्लीन स्वीप’ गर्ने गठबन्धनको रणनीति

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा ‘क्लीन स्वीप’ गर्ने योजना अनुरूप गठबन्धनमा रहेका

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच वार्ता: निर्वाचनमा गठबन्धनको चर्चा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो ।