समाचार Archives - Page 384 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

एमालेको घोषणापत्र: यस्ता छन् खास मुद्दा

नेकपा एमालेले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय च्यासलबाट गरेको घोषणा पत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ । ‘गुणवान र सक्षम नागरिक

एमाले नराम्रो पार्टी होइन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी खराब नभएको बताएका छन् । उनले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको नेतृत्व मात्रै खराब भएको बताए । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट

देउवालाई सघाए बापत प्रकाशमानलाई ठूलो भाग

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी सभापती बन्न शेरबहादुर देउवालाई सघाएबातप प्रकाशमान सिंहले ठुलै भाग पाउने भएका छन् । तत्कालिन समयमा भएको लेनदेन अनुसार काठमाडौको मेयरमा सिंह पत्नी सिर्जना सिंहले

देउवाकै गृह जिल्ला डडेलधुराबाट भाँडियो गठबन्धन

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि

पालिका अध्यक्षको जिम्मा अब सचिवलाई

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।

प्रचण्डलाई ओलीकै त्रास

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल

गण्डकीमा गठबन्धनको सरकार ढल्दै, सरकार बनाउने तयारीमा एमाले

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र

ओलीले माधवलाई सुनाए हनुमानको कथा,

एमाले अध्यक्ष केपी ओलीले एमालेलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैँ समाप्तिको दिशामा रहेको बताएका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले एमाले झन्–झन् शक्तिशाली बनिरहेको दाबी गरे

भारतमा मोदीको विरोध गर्ने सांसद पक्राउ

काठमाडौं- भारतमा गुजरात विधान सभाका एक जना सांसदलाई पक्राउ गरेर उत्तरपूर्वी राज्य असम पुर्‍याइएको छ। द हिन्दुका अनुसार गुजरातका विधान सभा सदस्य एंव दलित अधिकार अभियन्ता जिगनेस मेवानीलाई असम प्रहरीले

ओलीको अचम्मको तर्क: ‘हिजो मैले गरेका गलत कामको जवाफ देउवा सरकारले दिनुपर्छ’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धीको अध्यादेशको जिम्मेवार अहिलेको सरकार भएको र अहिलेकै सरकारले जवाफ दिनुपर्ने बताएका छन् । तर अध्यादेश भने

तीन दिन नबित्दै एमालेले बोली फेर्‍यो

काठमाडौं- एमालेको बिहीबार बसेको सचिवालय बैठकले गज्जबको निर्णय गरेको छ । तीन दिन अगाडी पार्टीले गरेको सर्कुलर लत्याउँदै एमालेले कांग्रेस र माओवादीसँग समेत तालमेल हुनसक्ने निर्णय गरेको छ । पाँच

माओवादीका शक्तिशाली नेता नै राप्रपामा प्रवेश

नेकपा माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका