मनोनयनको पहिलो दिन देशभर ११ हजार उम्मेदवारी दर्ता,
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार देशभर करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार देशभर करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका

काँकडभिट्टा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस दुई भागमा बाँडिएको छ। कांग्रेसको एक पक्षले नेकपा (एमाले) सँग चुनावी तालमेल गर्ने भएको हो। देउवा पक्षसँग

काठमाडौं। ललितपुरमा गठबन्धन टुटेको हो। जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एसले छुट्टै उम्मेदवारी दर्ता गराएको हो। यसअघि नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिका आफूले पाउनुपर्ने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ। पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं
काठमाडौं– बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका– ७ शिवनगरस्थित सामुदायिक वनमा उनीहरूको शव फेला परेको प्रहरीलले जनाएको छ। मृत भेटिनेमा बुटवल उपमहानगरपालिका–११ बस्ने ६० वर्षीय काजीमान

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला

काठमाडौँ – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् । आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट

रोल्पा । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ । सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा

काठमाडौं । आइतबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पार्टीको संसदीय समिति गठन गर्यो । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने कार्य भइरहँदा पार्टीले संसदीय समिति गठन गरेको हो । समितिमा

काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले चुनावी तालमेलको विरोधमा पदाधिकारीलाई पोखरास्थित पार्टी कार्यालयमा थुनेका छन् । उमेदवारी मनोनयन दर्ताको दिनसम्म पनि कास्कीका धेरै पालिकामा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छैन । गठबन्धनबाट