तनहुँ कांग्रेसमा पहिरो: रामचन्द्र पौडेल निकट नेताहरूले पार्टी
काठमाडौं । स्थानीय तह निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नेताहरूले राजीनामा दिएका छन् । पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट आधा दर्जन बढी












