समाचार Archives - Page 366 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

चुनावकै मुखमा देउवाले मच्चाएको काण्ड, कांग्रेसमा खैलाबैला

काठमाडौं-मन्त्रिपरिषद्को आइतबारको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजी) मा बढुवा गरेको छ। सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका एआईजी सहकुलबहादुर

रघुवीर महासेठमाथि लाग्यो टिकट बेचेको आरोप

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा नेकपा (एमाले)भित्र विवाद भएको छ। आइतबार मिथिला नगरपालिकाको लालगढस्थित पुकार होटलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठकमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि कार्यकर्ताहरूले टिकट बेचेको

सयौँ यात्री बोकेर उडेको जहाज एकाएक हल्लियो, ४० घाइते, १० गम्भीर

नयाँ दिल्ली : भारतमा स्पाइस जेटको विमान दुर्घटना हुनबाट जोगिएको छ। आइतबार पश्चिम बंगालको दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयपोर्टमा ल्यान्डिङ गर्नुअघि बेस्सरी आएको आँधीले विमान हल्लाएको भारतीय सञ्चार माध्यहरुले जनाएका

कांग्रेसले बागी उम्मेदवारहरूलाई कारबाही नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ। आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी

गोरखामा कांग्रेसका उम्मेदवारहरूले नै सामूहिक राजीनामा

गोरखा – सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का

लगातार छलाङ लगाएका विश्वराजको करियरमा यसरी लाग्यो ब्रेक

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले एसएसपीबाट एआइजीसम्मको बढुवामा ठूलै छलाङ मार्न सकेका थिए । उनले एआइजी बढुवा हुँदा दरबन्दी नै सृजना गरी बाजी मार्न सकेका थिए

रोजगार प्राधिकरण गठन गर्ने सरकारको तयारी

बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले सरकारले रोजगार प्राधिकरण गठनको तयारी गरेको छ। आइतबार मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज पूर्व क्षेत्रीय समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष

फेरि विवादित बने केशव स्थापित, निर्वाचन आयोग मौन

काठमाडौं । काठमाडौं महानगपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापितले फेरि विवादित अभिव्यक्ति दिएका छन् । लगातार विवादमा पर्दै आएका स्थापितले स्वतन्त्र उमेदवार बालेन शाहको आलोचना गर्दै विवादित अभिव्यक्ति दिएका छन्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ

जहाँ महासेठ त्यहाँ विवाद, कार्यकर्ताले झन्डै दलेनन् कालोमोसो

मिथिला नगरपालिकामा नेकपा (एमाले) भित्र विवाद चर्किएको छ। यसअघि पनि उनको क्षेत्रमा महासेठकै कारण पटकपटक विवाद हुँदै आएको थियो । आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठकमा

सर्वोच्चले खारेज गर्नसक्छ देउवाको त्यो निर्णय, यस्तो छ नजिर

काठमाडौं- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई

निर्वाचन आयोगको निर्णयले एमालेलाई फाइदै फाइदा

काठमाडौँ । निर्वाचन आयोगले महानगरका मतपत्र गठबन्धनको हितमा हुनेगरी मतपत्र डिजाइन गर्न लागेको भन्दै नेकपा एमालेले आपत्ती जनाउँदै आएको थियो । सत्तारुढ दलहरु गठबन्धनको कसरतमा रहिरहेका बेला एमालेले त्यस्तो आपत्ती