समाचार Archives - Page 361 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मलाई भोट नदिनेहरू नर्कमा जानेछन्: केशव स्थापित

काठमाडौं महानगरपालिकाको एमालेका मेयर उम्मेदवार केशव स्थापितले फेरि विवादित अभिव्यक्ति दिएका छन् । उनले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। लगातार विवादमा आइरहेका स्थापितले आफूलाई भोट नहाल्नेहरू नर्कमा

ओलीले लगाएका आरोपको जवाफ दिन कांग्रेसले बोलायो पत्रकार सम्मेलन

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ। एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले

ओलीले भने: प्रचण्ड जस्तो बिरालोलाई देउवाले भन्दा मैले धेरै दूध भात दिन सक्छु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरेको छन्। उनले एमालेसँग एक साताभित्र गठबन्धन टुटाउन सक्ने क्षमता रहेको

देउवाको उर्दी: गठबन्धनविरुद्ध बोले पार्टीबाट निष्कासन गरिनेछ

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्न नपाइने बताएका छन् । उनले केपी ओलीलाई ज्ञानेन्द्र बन्नबाट रोक्न पाँचदलीय गठबन्धन गरेको बताउँदै यस्तो चेतावनी दिएका हुन। गठबन्धनले शनिबार जनकपुरधाममा गरेको

अब निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज

काठमाडौं – निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक

सरकारी गाडीमा एमालेको झण्डा राखेपछि धनगढीमा तनाव

सरकारी गाडीमा नेकपा एमालेको झण्डा राखेपछि सुदूरपश्चिममा तनाव उत्पन्न भएको छ । सांसद नेपालु चौधरीले चढ्ने गरेको सरकारी गाडीमा एमालेको झण्डा राखेर दुरुपयोग गरेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ।

मुस्लिम समाजको सिंगो समिति एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम एकता समाज काठमाडौंको सिंगो समिति एमालेमा प्रवेश गरेको छ । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ

ट्विटरमा मस्कसँगै क्रिप्टो एक्सचेन्जको लगानी

एजेन्सी- विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो अभियानमा लगानी गर्न १९ जना नयाँ लगानीकर्ता तयार पारेका छन् । कुल ७ अर्ब १० करोड

अमेरिकाले नेपाललाई दियो हालसम्मकै ठुलो अनुदान

काठमाडौं- अमेरिकाले नेपाललाई हालसम्मकै ठुलो अनुदान दिने भएको छ । बिहिबार भएको सम्झौता अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भन्दा ठूलो राशिको अनुदान दिने भएको हो। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड)

चितवनका जनतालाई प्रचण्डको ‘जय नेपाल’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको चुनावी सभामा जय नेपाल भन्दै अभिवादन गरेका छन् । बिहीबार भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभामा रुख र हँसिया हथौडाको सम्बन्ध निकै लामो

रेनुलाई चुनाव जिताए गठबन्धनलाई वर्षौंसम्म टिकाउँछु: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहालले चुनाव जिते गठबन्धनलाई वर्षौंसम्म टिकाउने बताएका छन् । भरतपुरको चुनावीसभामा सम्बोधन गर्दै उनले भने, ‘भरतपुरमा गठबन्धनका उम्मेदवार रेनु दाहाल

प्रचण्डले सुनाए जय नेपाल र लालसलामबीच सहकार्यको कथा

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र