गठबन्धनले पनि रोक्न सकेन एमालेलाई, ३५ पालिकाको परिणाम
काठमाडौं- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। आइतबार बेलुका साढे ५ बजेसम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाहरुमा एमाले एक्लैले १५ वटाको












