समाचार Archives - Page 3413 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान

३१ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ । राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ ।

कमल थापाको पो तयारि रैछ! प्रचण्डको रात्रीभोजको

अर्जुन खनाल / नयाँ दिल्ली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ताजमहल होटलमा हिजो राति   रात्रीभोजको आयोजना गरीएको थियो । सबै  जसो खाना पिन मा बेस्त्  देखिन्थे

सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी,आठ घरजलेर नष्ट

३१ भदौ, सप्तरी । सप्तरीको रामपुर मलहनिया –६ मा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीवाट रु १० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव

३० भदौ, काठमाडौँ। काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष,

प्रधानमन्त्रीको महत्वपूर्ण भेटघाट आज,दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने

३१ भदौ, काठमाडौं । चारदिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले आजै भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायत महत्वपूर्ण

"खोलो तर्यो लौरो विर्स्यो जस्तै भयो" दुताबास को कार्यक्रममा 'प्रचण्ड'ले किन यस्तो भने ??

अर्जुन खनाल/गोभिन्द पोख्रेल , नयाँ दिल्ली, १५ सेप्टेम्बर प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” यतीबेला छिमेकी राष्ट्र भारतको ४ दिने औपचारीक भ्रमणमा छन। आज भारत आएको पहिलो दिन नेपाली राजदुतावासमा भारतीय समाजवादी

प्रधानमन्त्रीको दिल्ली भ्रमण आज देखि

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ

मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लब गठन

काठमाडौंः लियो जिल्ला परिषद ३२५ बी २ को काठमाडौं क्षेत्रमा नयाँ लियो क्लबको स्थापना भएको छ । मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लव अफ काठमाडौं निरभाना’ स्थापना भएको हो । क्लबको

आफ्नो नाम संगसंगै हाम्रो संस्कृति जोगाउनु पर्छ

समिर प्रकाश पाण्डे २०५२ सालमा बुबा दयाराम पाध्या पोखरेल आमा देव कुमारी पोखरेल को कोखबाट गोारखा जिल्लाको छोप्राक गाविस मा जन्मिएका गायक एंव सर्जक हुन प्रेम प्रसाद पोख्रेल  २०६९ सालमा नेपाली

आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रम गरि मनाईदै

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने

प्रधानमन्त्रीद्वारा एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् । आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फउन्डेसनलाई प्रधानमन्त्रीको तलब ७७

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने

२८ भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताएका छन् । ‘सम्वर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका