समाचार Archives - Page 3413 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रधानमन्त्रीको दिल्ली भ्रमण आज देखि

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ

मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लब गठन

काठमाडौंः लियो जिल्ला परिषद ३२५ बी २ को काठमाडौं क्षेत्रमा नयाँ लियो क्लबको स्थापना भएको छ । मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लव अफ काठमाडौं निरभाना’ स्थापना भएको हो । क्लबको

आफ्नो नाम संगसंगै हाम्रो संस्कृति जोगाउनु पर्छ

समिर प्रकाश पाण्डे २०५२ सालमा बुबा दयाराम पाध्या पोखरेल आमा देव कुमारी पोखरेल को कोखबाट गोारखा जिल्लाको छोप्राक गाविस मा जन्मिएका गायक एंव सर्जक हुन प्रेम प्रसाद पोख्रेल  २०६९ सालमा नेपाली

आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रम गरि मनाईदै

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने

प्रधानमन्त्रीद्वारा एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् । आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फउन्डेसनलाई प्रधानमन्त्रीको तलब ७७

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने

२८ भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताएका छन् । ‘सम्वर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका

बालबालिकालाई विद्यार्थी मञ्चको सहयोग

बुटवल, २८ । बालबालिका सहयोग सप्ताह–२०७३ अन्तर्गत आज विद्यार्थी अधिकार मञ्च, रुपन्देहीले तिलोत्तमा नगरपालिका–२०, कोटिहवा, रुपन्देहीको अविनाश अनाथ आश्रममा एक कार्यक्रम गरी विविध सामग्री वितरण गरेको छ । साता व्यापी

बागलुङदेखि सिधा दिल्ली बस सेवा सुचारु हुने

बागलुङ, २८  भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुचारु  हुने भएको छ ।  आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ

डा. गोविन्द केसीका मागमा प्रधानमन्त्री सक्रिय, बालुवाटारमा विशेष बैठक

काठमाडौं, भदौ २८ । चिकित्सा क्षेत्रसँग सम्बन्धित माग राखेर नवौं पटक अनसनको घोषणा गरेका डा. गोविन्द केसीका मागका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष बैठक बोलाएका छन् । चिकित्सा क्षेत्रमा

अर्घाखाँचको हँसपुरमा भिरबाट लडेर मृत्यु

हरि भुसाल /अर्घाखाँची भदौ २७ ,अर्घाखाँची जिल्लाको हँसपुरमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । हँसपुर गा.वि.स.को वडा नं. ६ साकिन्धारा निवासी भुपाल भलामीको भिरबाट लडेर ज्यान गएको हो ।

नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न विद्यार्थीहरुको आग्रह

२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आठ

लियो कलव अफ बुटवल खस्यौली युथद्वारा सुकेतालको भ्रमण

भदौ २६  । लियो कलव अफ बुटवल खस्यौली युथले पाल्पाको सुकेतालको भ्रमण गरेको छ । क्लवले पाल्पामा रहेको ऐतिहासीक क्षेत्र अन्र्तगत पाल्पाको सुकेतालको भ्रमण गरेको हो । सामाजीक काममा सत्रिय