समाचार Archives - Page 3412 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला,प्रधानमन्त्री प्रचण्डले

काठमाडौं, असोज २ । विश्वका १९५ देशका शीर्ष नेताहरु न्यूयोर्कमा भेला हुँदैछन् । संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिन नेताहरु न्यूयोर्कमा भेला हुन गइरहेका हुन । सेप्टेम्बर १९ देखि

जब कार भित्र सेक्स गरिरहेकाले भने 'हामि पत्रकार हौ लौ कार्ड हेर्नु' ……….

काठमाडौँ  ।चन्द्रगिरी केवुलकारको बेसमेण्ट थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन । कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको

केपी ओलीले केक काट्दा ताज होटलमा ६ लाख ऋण,एक साता पहिला मात्र तिर्यो दुताबासले

२ असोज, नयाँदिल्ली । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको ताज होटलमा केक काटेर बर्थ डे मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलेको छ । भारतको राजकीय भ्रमणका

जापानमा एक नेपालीले उत्कृस्टअवार्ड पाए

डिल्लीराज घिमिरे  नेपालको पश्चिमको लुम्बिनी अंचलमा पर्ने अर्घाखाँची जिल्ला  निबासी शक्ति पिसी (पिएचडी ) ले जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धान गरे वापत जापानमा उत्कृस्ट अवार्ड पाएका छन् । नेपालीहरु

पशुपति शर्माको प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा,सबैको साथ पाउने आशा

नेपाली लोक गित संगीत प्रेमी  दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी पशुपति   शर्माको नाम नौलो होला भन्न पक्कै पनि सकिदैन ।धेरै नै दर्शको माया पाएका पशुपति  बेला बेलामा चर्चामा आईरहन्छन

मुनाले गरिन उमेद्बारीको घोषणा,सबैको सहयोग पाउने आशा

नेपाली लोक गित संगीत प्रेमी  दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी मुना थापा मगर को नाम नौलो होला भन्न पक्कै पनि सकिदैन ।२०६० साल बाट लोक दोहोरी क्षेत्रमा प्रबेश गरेकी मुना

निरन्तरको बर्षाका कारण पाल्पाको सिद्धबाबामा ढुंगे पहिरो

बुटवल असोज २/निरन्तरको बर्षाका कारण पाल्पाको सिद्धबाबामा ढुंगे पहिरो खसेको छ । पहिरो पार  गर्न खोज्दा अर्खले निमावि मस्यामका प्रधानाध्यापक गुन बहादुर बगाले ३ लु २१ प  ५५३३ नम्बरको मोटरसाइकल

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

२ असोज, पर्वत । गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक

काठमाडौँमा भिषण बर्षा, आवजावतमा समस्या

असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । बर्षा जारी रहँदा दिन भने

महिला संघमा रेग्मी विजयी (सूचीसहित)

१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् । शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् ।

प्रचण्ड र मोदीको २५ बुँदे संयुक्त बक्तव्य, ?अरू केके छन् ? (पूर्ण कथा पढ्नुहोस)

१ असोज, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार अबेर २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र भारतीय

प्रधानमन्त्री प्रचण्ड मोदीसँग भेटवार्ता गर्दै

३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा पुगेका हुन् । त्यहाँ दुई देशको