एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल
३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षि एमालेको चियापान संगै नेपाली राजनीति माहौल बदलिएको छ । दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका










