समाचार Archives - Page 3406 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

किन बोल्दैन लोकमान बारे मधेसी नेताहरु ? मतलब

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई संविधान संशोधनको आफ्नो

पद बाटै राजिनामा दिने निर्णयमा प्रचन्ड

४ कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति एकाएक आश्चर्यचकित एवं नतमस्तक भए । उनले प्रधानमन्त्री पदबाटै राजीनामा दिने विचारसमेत गरे ।

प्रचण्डको बोली जस्ता को तस्तै

सम्माननीय सभामुख महोदय व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु,  गणतन्त्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले यही २०७३ साल भाद्र ३० देखि असोज ०२ सम्म गरेको भारतको राजकीय भ्रमण

संविधान संशोधन नभए देशै टुक्र्याउने कांग्रेस सांसदको चेतावनी

फरमुल्ला मन्सुरले भने-पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै टुक्रन सक्छ नेपाल २ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रभावशाली केन्द्रीय सदस्य तथा सांसदले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन

युएनएचसिआर ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार

अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक

हिन्दु धर्मविरोधी पुस्तक विक्रि गरेको आरोप लगाउदै अर्घाखाँचीमा युवाहरुले मानव धर्म सम्वन्धी पुस्तक नष्ट गरेका छन् । अर्घाखाँची जिल्लाको अर्घामा पूर्णिमाको दिन दशैं विशेष कार्यक्रम चलिरहेको बेला हिन्दु क्षेत्रमा अन्य

केही समयमै प्रचण्ड देशद्रोही सावित हुनेछन् : विजुक्छे

भक्तपुर, कात्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् !  रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका

बसको ठक्करबाट झापामा दुईजनाको मृत्यु

झापा, कात्तिक १ – पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान जानेमा कनकाई नगरपालिका–३ का ५७ वर्षका

भारतमा एकता मंच को संगठन बिस्तार :

१६ ओक्टुबर २०१६ / माओवादी केंद्र निकट अखिल भारत नेपाली एकता मंच दिल्ली ,यूपी ,हरियाणा मध्य प्रदेश को संयूक्त क्षेत्रिय समिति अंतर्गत पर्ने दिल्ली एनसीआर को ओखला ,नोएडा एरिया भित्र बस्ने

नवलपरासीमा दुईवटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु ।

रबिन्द्र यादव, कार्तिक १ नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक अापसमा ठोकिदा जमुनिया वार्ड नम्बर चार सेमरी बस्ने

अर्घाखाँची प्रवासी समाज बहराइनले भब्य दशैं मनायो

समिर प्रकाश पाण्डे ( बहराइन) अर्घाखाँची प्रवासी समाज एवम् सुपादेउराली बचत खाता बहराइनले अाफ्नो नियमित बैठकको अवसर तथा बहराइनको छुट्टिको दिन शुक्रबार पारेर २०७३ सालको बिजया दशमी भब्यताका साथ संपन्न

महाकाली नदी थुनिन थाल्यो, दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना

बैतडी, असोज ३० । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा