समाचार Archives - Page 3392 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

पाँच नम्बर प्रदेश अक्षुण्ण राख्न अर्घाखाँचीमा संयुक्त प्रदर्शन

घनश्याम पौडेल अर्घाखाँची, १३ मंसिर, लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर अन्यत्र गाभ्ने प्रयास भईरहेको भन्दै त्यसको विरोधमा सोमवार सदरमुकाम सन्धिखर्कमा संयुक्त प्रदर्शन भएको छ

वीरगन्ज बैंकबाट ठूलो परिमाणमा सुनचाँदी चोरी

हिमाल पोष्ट / वीरगन्ज, १३ मङ्सिर । वीरगन्ज उपमहानगरपालिका– १० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु। ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार

“मुलुकमा भ्रष्टाचार मौलायो” राजनीतिक क्षेत्रमा ७४ प्रतिशत भ्रष्टाचार

हिमाल पोष्ट /काठमाडौँ, १३ मङ्सिर । नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिनभर विरोध प्रदर्शन

हिमाल पोष्ट / पाल्पा, १३ मङ्सिर । बिनु पुलामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज यहाँ विद्यार्थीले दिनभर विरोध प्रदर्शन गरेका छन् । जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनले हत्यामा संलग्नमाथि

बुटवल टुडे अन्तर मिडियाकपको उपाधी बुद्धलाई ,उपविजेता बुटवल टुडे र तेस्रो स्थान सबल नेपाल

हिमाल पोष्ट /बुटवल, १३ मंसिर ।  बुटवलटुडे अन्तर मिडिया भलिबल प्रतियोगिता २०७३ को उपाधि बुद्ध टिभिले हात पारेको छ । आज भएको प्रतियोगितामा बुद्धले आयोजक बुटवल टुडे दैनिकलाई ३–१ को

उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु पर्दैन :उर्जा मन्त्री शर्मा

हिमाल पोष्ट/भक्तपुर, १३ मंसिर । उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले उपत्यका भित्र

रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प

हिमाल पोष्ट / १३ मंसिर, काठमाडौं । सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ

नेता पौडेल जापान प्रस्थान

हिमाल पोष्ट /१२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा सकेसम्म सबैको सहमति जुटाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ । जापानको साताव्यापी भ्रमणमा निस्कनुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय

‘राजनीतिक स्थिरताका लागि निर्वाचन

हिमाल पोष्ट / पोखरा, १२ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालको राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । सफलता कृषि सहकारी र रेडियो सफलताको आयोजनामा आज

प्रदेश नं पाँच टुक्र्याउन खोजे काँग्रेस आन्दोलन गर्ने

हिमाल पोष्ट /कपिलवस्तु, १२ मङ्सिर । नागरिकको भावना विपरीत नेपाली पाँच नं प्रदेशलाई टुक्र्याउन खोजे आन्दोलनमा उत्रने नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले चेतावनी दिएका छन् । पार्टीका अगुवा कार्यकर्ताले आज

बुटवल टुडे र बुद्ध टिभी फाईनलमा तेस्रो स्थानका लागि तिनाउ एफएम र सबल नेपाल साप्ताहिक खेल्ने

हिमाल पोष्ट / बुटवल, १२ मंसिर । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे राष्ट्रिय दैनिकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३’ को उपाधिका लागि आयोजक बुटवल टुडे दैनिक

अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै बुटवलमा प्रर्दशन

प्रियान्स भण्डारी / विकास गौतम १२ मंसिर । प्रदेश नम्बर ५ मा परेका जिल्लाहरुलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने भन्दै बुटवलमा बिरोध गरिएको छ । अखण्ड ५ नम्बर प्रदेशको लागी