समाचार Archives - Page 3390 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’ बन्दै

हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । वैदेशिक हस्तक्षेप भएसम्म मुलुकको राजनीति अस्थिरता अन्त्य नहुनेमा विभिन्न पार्टीका नेता र बुद्धिजीवीले जोड दिएका छन् । नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रले आज

एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको–सभापति देउवा

हिमाल पोष्ट / इटहरी, १७ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा (एमाले)सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताउनुभएको छ ।

आइओएम डिन सिंहले रजिनामा दिए

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई बीस

पार्टीको झन्डा राखेको को भन्दै बुटवलमा गाडी तोडफोर

हिमाल पोष्ट/  बुटवल , प्यूठान देखि  आएको गाडीमा पार्टी को झन्डा भयको भन्दै बुटवल मा तोडफोर भएको छ । यो कुनै पार्टी गत भन्दापनि आम सर्वसाधारणको  आन्दोलन भएको भन्दै बन्दकर्ताले गाडी  तोडफोर

संशोधन प्रस्ताव पारित हुन्छ:- देउवा

मोरङ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही

संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै काठमाडौँ विरोध प्रदर्शन

हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको

पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी

हिमाल पोष्ट / कावासोती, १७ मङ्सिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ सङ्घसंस्थाले विरोध जनाउँदै नेपाल

ग्रान्डी र बिएन्डबी अस्पताल विरुद्ध मुद्दा

हिमाल पोष्ट / काठमाडौँ, १६ मङ्सिर । उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।

संशोधन प्रस्ताव फिर्ता लिन एमालेको आग्रह

हिमास्ल पोष्ट / काठमाडौँ, १६ मङ्सिर ।  नेकपा(एमाले)ले सरकारले संसद्–सचिवालयमा मङ्गलबार दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता

बुटवलमा तनाब सिर्जना प्रहरी र आन्दोलनकारी विच झडप (फोटो फिचर सहित )

बुटवल, १६ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारी र प्रहरी विच

आन्दोलन अराजक बन्दै होटल र सवारी साधन तोडफोड सर्बसाधारण मारमा

तिलक सुबेदी / १६ मंसिर, बुटवल । सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । आज दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका

आन्दोलन अराजक बन्दै:-(फोटो फिचर समेत)

काठ्माण्डौ, बुटवलमा आन्दोलन अराजक बन्दै गएको छ। एमाले कार्यकर्ताहरुले दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले