समाचार Archives - Page 3389 of 3422 - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

संशोधन प्रस्ताव पारित हुन्छ:- देउवा

मोरङ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही

संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै काठमाडौँ विरोध प्रदर्शन

हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको

पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी

हिमाल पोष्ट / कावासोती, १७ मङ्सिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ सङ्घसंस्थाले विरोध जनाउँदै नेपाल

ग्रान्डी र बिएन्डबी अस्पताल विरुद्ध मुद्दा

हिमाल पोष्ट / काठमाडौँ, १६ मङ्सिर । उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।

संशोधन प्रस्ताव फिर्ता लिन एमालेको आग्रह

हिमास्ल पोष्ट / काठमाडौँ, १६ मङ्सिर ।  नेकपा(एमाले)ले सरकारले संसद्–सचिवालयमा मङ्गलबार दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता

बुटवलमा तनाब सिर्जना प्रहरी र आन्दोलनकारी विच झडप (फोटो फिचर सहित )

बुटवल, १६ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारी र प्रहरी विच

आन्दोलन अराजक बन्दै होटल र सवारी साधन तोडफोड सर्बसाधारण मारमा

तिलक सुबेदी / १६ मंसिर, बुटवल । सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । आज दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका

आन्दोलन अराजक बन्दै:-(फोटो फिचर समेत)

काठ्माण्डौ, बुटवलमा आन्दोलन अराजक बन्दै गएको छ। एमाले कार्यकर्ताहरुले दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले

पोखरा मणिपाल कलेजमा तालाबन्दी

हिमाल पोष्ट / पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन्

नुन अभाव हल्ला मात्र

हिमाल पोष्ट / पोखरा, १५ मङ्सिर । साल्टटे«डिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र

भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने प्रतिबद्धता

हिमाल पोष्ट / काठमाडौँ, १५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवनियुक्त राज्यमन्त्री इन्द्र बानियाँलाई आज मन्त्रालयमा

इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ

हिमाल पोष्ट / भक्तपुर, १५ मङ्सिर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । इँटा भट्टामा