समाचार Archives - Page 3370 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कलङ्कीमा ढल बग्न थालेपछि ….

सीता शर्मा   काठमाडौँ, पुस १८ गते ।  कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र  यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् । 

पुस २७ देखि पोखरामा ‘बृहत् शैक्षिक मेला’

पोखरा, पुस १८ गते  । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको

खास यस्तो छ अंग्रेजी नयाँ वर्षको कथा

काठमाडौँ,  पुस १७ गते । गे्रगोरियन पात्रोअनुसार आइतबार नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो । सन्मा सौरमासको गणना हुने

अगुल्टो प्रहारबाट एक व्यक्तिको मृत्यु

पाँचथर, पुस १७ गते । अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् । गएराति सामान्य

सपाङ्गभन्दा कम पौरखी छैनन् टीकाराम

पथरी (मोरङ), पुस १७ गते  । सामुदायिक वनले दाउरा खुलाएपछि ४३ वर्षीय टीकाराम तामाङ ह्विलचेयर लिएर दाउरा लिन कानेपोखरीको जङ्गलतिर लाग्नु हुन्छ । प्रायः उहाँ एक्लै हिँड्नु हुन्छ । जङ्गलमा समेत

विदेशबाट फर्किएर गाई पाल्दा

रामपुर (पाल्पा), पुस १७ गते । घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई

अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै

जुम्ला, पुस १७ गते । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मङ्सिर १५

सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी

लहान, पुस १७ गते । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई

मागेर जीवन बचाउँछन् एक दम्पत्ती

जाजरकोट, पुस १७ गते  । बस्ने बास छैन । खाने गास पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट–५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र

अधिकांश गाउँ युवाविहीन

डोटी, पुस १६ गते । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र

नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौँ, पुस १६ गते । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।

टिआइए टेकन्दो च्याम्पियनसिपमा नेपाल आर्मिको सानदार प्रदर्शन

हिमाल पोस्ट / पौष १६ कलकत्तामा आयोजित टि आइ ए टेकन्दो  च्याम्पियनसीप २०१६  मा नेपाल आर्मिले सानदार प्रदर्शन गरेको छ । नुवाकोट घरभई  नेपाल आर्मी क्लबमा आवद्ध रेजिन रिमालले १