संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प छैन :कोईराला
नवलपरासी, माघ १७ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर








