स्वास्थ्यमन्त्रीको निर्णय, देशका ३० अस्पतालमा विशेषज्ञ शल्यक्रिया सेवा
हिमालपोष्ट/काठमाडौ,२७ माघ, स्वास्थ्य मन्त्रालयले देशभरका हाल सम्म शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । आउँदो फागुन एक गतेदेखि १३ जिल्ला