समाचार Archives - Page 3345 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रूपन्देहीको लुम्बिनीस्थित दक्षता नभएकाहरूबाटै अप्रेसन

फाल्गुन ६  रूपन्देही , रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला

लेखापालहरुलाई प्रशिक्षण प्रदान

रसुवा, फागुन ६ सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । कोष तथा लेखा

महाशिवरात्रिको तयारी

काठमाडौँ, फागुन ६ पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन,

स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

महेन्द्रनगर (धनुषा), फागनु ६ ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका

राप्रपा महाधिवेशन आजदेखि, ३१५ प्रतिनिधि छनोट

काठमाडौँ, फागुन ६ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँैचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा

उम्मेद्वार नै वन्न नदिई समिति घाेषणा गरिएपछि स्वतन्त्र पत्रकार संघ अान्दाेलनकाे तयारीमा

शिव बेल्वासे/अर्घाखाँची फाल्गुन ५  न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ । आफुहरु चुनाव मैदानमा रहेको

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना हुने

हिमाल पोस्ट /काठमाडौँ फाल्गुन ५  आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना गर्ने भएको छ । नेपाल सरकारले अघि सारेका

अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाईद्वारा एकल नित्य प्रतियोगिता सम्पन्न

हरि प्रसाद भुषाल/अर्घाखाँची अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाई समितिको आयोजनामा एकल नित्य प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज

अर्घाखाँचीको जुकेनामा एकीकृत घुम्ती शिविर गरिने

हरि प्रसाद भुषाल/अर्घाखाँची अर्घाखाँची जिल्लाको जुकेनामा एकीकृत घुम्ती शिविर गरिनेभएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकोृ आयोजनामा यही फागुन १९ गते गरिने शिविरमा जिल्लाका सरकारी कार्यालयबाट प्राप्त हुने सवै सेवा

दलित मुक्ति मोर्चा नेपालद्वारा पाणिनी गाउँपालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न

हरि प्रसाद भुषाल/अर्घाखाँची नेकपा माओवादी केन्द्र निकटको दलित मुक्ति मोर्चा नेपालले जिल्लाको पाणिनी गाउँ पालिकामा प्रथम गाउँ सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

अर्घाखाँचीमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईने

हरि प्रसाद भुषाल /अर्घाखाँची फाल्गुन ५  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज भएको सर्वदलीय वैठकले ६७ औं प्रजातन्त्र दिवस मुल समारोह समितिको गठन गरेको हो ।समितिले यही ६,७ र ८

राप्रपाका युवा नेता हिकमत जङ्ग कार्कीद्वारा केन्द्रीय सदस्यमा उमेदवारी

काठमाडौँ,५ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन ६ देखि ९ गते सम्म हुन लागेको आसन्न एेतिहासिक एकता माहाधिवेशनको माहौल निकै नै ताति रहको छ।उक्त महाधिवेशनको पूर्व सन्ध्यामा राप्रपाको केन्द्रीय अध्यक्षमा कमल