
एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुन्छ
काठमाडौँ, फागुन १० प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले ऐतिहासिक निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनको मिति