समाचार Archives - Page 3330 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाही

काठमाडौं, २ चैत । देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व–पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले

भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन

काठमाडौं, चैत २ गते । गरिबी निवारण कोषले भूकम्पबाट प्रभावित जिल्ला नुवाकोटमा भूकम्प प्रतिरोधी भवन बनाउन तालिम सञ्चालन गरेको छ । पहिलो चरणमा २५ जना सहभागीलाई दिइएको तालिमको उद्घाटन गर्दै

अब खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने

काठमाडौँ, चैत २ गते ।  खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ ।  मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।  सूर्तीजन्य पदार्थ

स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण

बेनी (म्याग्दी), चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी

चर्चित अभिनेता भुवन केसी प्रहरी फन्दामा

काठमाडौँ   । लामो समयदेखि नेपाली चलचित्रमा क्रियाशिल रहँदै आएका चर्चित अभिनेता भुवन केसी आर्थिक लेनदेनका मामिलामा विबादमा तानिँदै आएको नाम हो । फ्लिम बनाउँदा लिएको पैसा फिर्ता गर्नुको साटो

अभाने एकता मंचद्वारा कञ्चनपुरको घटनालाई मध्यनजर गर्दै दूतावासमा ज्ञापन पत्र

हिमाल पोस्ट /नयाँ दिल्ली,चैत्र १  अखिल भारत नेपाली एकता मंच संयुक्त क्षेत्रीय समितिद्वारा  भारतीय सिमा सँग जोडिएको कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने पुनर्वास नगरपालिका आनन्द नगरमा भारतीय सुरक्षाकर्मीहरुले गोली चलाएर ९

भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल “नेपाली देशभक्त आवाज”

हिमाल पोस्ट /चैत्र १ ,भारत  नवलपरासी निवासी १७ वर्षीय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भई १५ दिन पछि भारतको क्राइम

रविन्द्र मिश्रको साझा पार्टी र विवेकशिल नेपालीबीच एकता हुँदै !

काठमाडौं,  चैत १। राजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रविन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको

जो सत्र वर्ष देखि साङ्लोमा बाँधिएका छन्

सुरुङ्गा (झापा),  चैत्र १  गते। हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि

केदारनाथको शिरोभाग पशुपति भएको दाबी

भक्तपुर, चैत १ गते ।  केदारनाथको शिरोभाग पशुपति भएको दाबी विज्ञहरूले गर्नुभएको छ ।  पशुपति क्षेत्रको भूउपयोगसहित गुरुयोजना बनाउने क्रममा आयोजित बृहत् कार्यशाला गोष्ठीमा विज्ञहरूले त्यस्तो दाबी गर्नुभएको हो ।

हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि

काठमाडौँ, चैत १  गते ।  परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि सुरु हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते देखि

काठमाडौँ, चैत १ गते ।  यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते बिहीबार शुरू हुँदैछ ।  परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी परीक्षा