समाचार Archives - Page 3327 of 3424 - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान

विराटनगर, चैत ६ गते । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट

यौन क्रियाकलापमा संलग्न पक्राउ

भक्तपुर, चैत ६ गते । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ । भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा

मतपत्रको परीक्षण छपाइ सुरु

काठमाडौंँ, चैत ६ गते । आगामी २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाइ सुरु भएको छ ।  परीक्षणका रूपमा छापिएको मतपत्रको

जिल्ला कृषि विकास कार्यालयद्वारा किसानलाई मकैको बीउ वितरण

काभ्रेपलाञ्चोक, चैत ५ गते । जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । यस वर्ष मकै रोप्ने मौसम सुरु भइसकेको छ । जिल्लाभरि २० टन

कुशबंधियाद्वारा आवास माग

कोहलपुर (बाँके), चैत ५ गते । लोपोन्मुख जाति कुशबंधिया समुदायले जनता आवास कार्यक्रममार्फत सुरक्षित रुपमा बस्ने आवास निर्माणमा सहयोग र व्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएको

असी प्रतिशत रगत महिलालाई

नेपालगन्ज, चैत ५ गते । बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढदै गएपछि रगतको अभाव पनि हट्दै गएको छ ।  नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, नेपालगन्जले सङ्कलन गर्ने रगतमध्ये

स्थानीय तह कार्यान्वयनका लागि चार सदस्यीय टोली गठन

काठमाडौँ,चैत ५ गते  । सरकारले स्थानीय तह कार्यान्वयनका लागि चार सदस्यीय टोली गठन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली

गृहमन्त्री निधि स्वदेश फिर्ता

काठमाडौँ, चैत ५ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई  स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत १० मा

काठमाडौँ,  चैत ५ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय

गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने

काठमाडौँ, चैत ५ गते ।  पहिचान भएका गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने भएको छ । परिचयपत्र वितरण गर्ने जिम्मेवारी पाएको प्रमुख निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री हृदयराम थानीले पहिचान

अंचलकै सबैभन्दा ठुलो केक काटेर कुष्ट रोगीलाई वितरण

हिमाल पोष्ट / बुटवल, ४ चैत ।   विसडम लुम्बिनी कलेजक बुटवलमा   होटल म्यानेजमेन्ट पढ्ने  विद्यार्थीले अंचलकै सबैभन्दा ठुलो केक बनाएर कुष्ट रोगीलाई वितरण गरेका छन्  । बुटवल ८

छुट्टियो अञ्चलअस्पताललाई पाँच करोड रकम

हिमाल पोष्ट / बुटवल । स्वास्थ्य मन्त्रालयले बुटवलको लुम्बिनी  अञ्चल अस्पताललाई पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको  छ । स्वास्थ्य मन्त्री गगन थापाको प्रत्यक्ष निर्देशनमा अस्पतालमा अत्याधुनिक उपकरण