भरतपुर काण्ड :एमालेद्वारा विशेष प्रस्ताव पारित
काठमाडौं, १६ साउन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा आइतबार सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा सोमबार












