काठमाडौं जिप्रकाको बिजोक, ०४०–०४६ सम्मको नागरिकताका अभिलेख गायव
१९ साउन, काठमाडौं । सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए











