भाइरल वडाअध्यक्ष भन्छन्: फोहोर व्यवस्थापन मेरो काम होइन
काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल अहिले चर्चामा छन् । महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि उनको चर्को आलोचना भैरहेको छ ।












