समाचार Archives - Page 3282 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आज बुवाको मुख हेर्ने दिन !

काठमाडौँ,  भदौ ५ गते । जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले सोमबार बाबुको मुख हेरी भाद्र कृष्ण औँसी मनाउँदैछन् । स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान

रहस्यमय घटना: चुल्ठो काटियो भन्दै प्रहरी शरणमा महिला

वीरगन्ज, ५ भदौ भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन्। यस्तै घटना रुपन्देहीमा पनि घटेको

ठेकेदारको चरम लापरबाही: बबर्इ पुल भाँचियो

काठमाडौं : ठेकेदारको लापरबाहीका कारण बर्दियाको जग्दिघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तारन्तरण नहुँदै भाँचिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको यो पुल सरकारलाई हस्तान्तरण नहुँदै गत साता भाँचिएको थियो

पत्रकारको चुनावमा दलीय प्रतिस्पर्धा

काठमाडौं : व्यावसायिक र निष्पक्ष पत्रकारिताको माला जपे पनि नेपाल पत्रकार महासंघ अन्ततः दलीय प्रतिस्पर्धाको थलो बनेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयनजस्तो

खारेज भइसकेको मुद्दालाई त्रिविले आधार बनाएको खुलासा

काठमाडौं, ५ भदौं ।  त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ । सम्बन्धन पाउँ भनी काठमाडौं नेसनलले दायर गरेको रिटमा

खोलालाई झोलामा राख्ने ४१ कम्पनीको लाइसेन्स खारेज

काठमाडौं ,५ भदौ । चार हजार दुई सय ३२ मेगावाट बराबरको विद्युतको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए

पत्रकार महासंघमा ५ अध्यक्षसहित १ सय १९ उम्मेदवार

काठमाडौँ ,५ भदौ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि ५ अध्यक्षसहित १ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबारबाट सुरु भएको महाधिवेशनमा ४७

चोरीको आरोपमा किट–क्याटमाथि मुद्दा

भदौ ५, भिभे । स्वीस बहुराष्ट्रिय खाद्य कम्पनी नेस्लेमाथि चोरीको आरोपमा मुद्दा दायर गरिएको छ । कम्पनीले चकलेट वेफर किट–क्याटको मार्केटिङ अभियानमा अमेरिकी गेम कम्पनी अटारीले सन् १९७० को दशकमा

वाईसीएलका नयाँ कमाण्डर,दीप शिखा र सुबोध

भदौ ४, काठमाडौँ । माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मत चुनिएका छन् । महासचिवमा सुवोधराज शेर्पाली चयन भएका छन् । शुक्रवारबाट काठमाडौँको कोटेश्वरमा सुरु भएको एकताको दोस्रो

एनआरएनए जर्मनीमा पहिलो पटक निर्वाचन हुने सम्भावना, आफ्नो उम्मेद्वारलाई तानातान

भदौ ४, जर्मनी । एनआरएनए जर्मनीको छौटौ अधिवेशन पश्च्यात आगामी नेतृत्वको लागी रस्शा कस्शी चलेको छ। सङ्घको नेतृत्व पाचौं पटक सम्म सहमति सहकार्यमा चयन हुँदै आइरहेको थियो। गैर आवासीय नेपाली

कर्मचारीको मिलेमतोमा बैंकको साढे १५ करोड हिनामिना

काठमाडौं, भदौ ४ । नेपाल बैंक लिमिटेडको १५ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ २ गते ११

सोमबारदेखि सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य

  काठमाडौँ , भदौ ४ । नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागेको इम्बोस्ड नम्बर सिस्टम भोलि सोमबारबाट लागु हुने भएको छ । सवारीसाधनलाई निजी, सरकारी, कूटनीतिक नियोग र सार्वजनिक गरी ४