समाचार Archives - Page 3267 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

८८ किलो सुन प्रकरण : सबै दल “तै

 भदौ २६, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन बरामद गर्दा सार्वजनिक लेखा समितिदेखि व्यवस्थापिका-संसद्सम्मको ध्यानाकर्षण भयो । सुराकी कमिसनमा विवाद भएपछि समितिले पाँचपटक बैठक राख्यो,

प्रदेश २ को चुनाव नेपालको हो कि भारतको ?

भदौ २६, महोत्तरी– प्रदेश नम्बर २ मा स्थानीय तहको तेश्रो चरणको निर्वाचन असोज २ हुँदै छ । अघिल्लो दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल पनि २ नम्बर

जन्मकैद सुनाइएका व्यक्ति गाउँपालिका प्रमुख

भदौ २६, काठमाडौं- ‘मुद्दा फिर्ता लेउ, नत्र राम्रो हुँदैन, दैनिकजसो कोही न कोही आएर धम्क्याइरहन्छन् । हामी त त्रासमा बाँचिरहेका छौ,’ बाँके डुडुवा–२, नौरीगौरीकी कल्सुन नाउले भन्नुभयो, केही आएर घर

भैरहवा एअरपोर्ट : चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने तयारीमा सरकार

भदौ २६, काठमाडौं  भैरहवामा निर्माणाधिन  गौतम वुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रतिशत काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

बुटवलका होटलमा छापा, १० सञ्चालक पक्राउ

भदौ २६, बुटवल– प्रहरीले रुपन्देहीको विभिन्न होटल तथा रेष्टुरेन्टमा आइतबार छापा मारेको छ । बुटवल उपमहानगर ५ र ६ स्थित होटल तथा रेष्टुरेन्टमा प्रहरीले घरेलु मदीरा बरामद गर्नुका साथै १०

फेसबुकले ल्यायो नयाँ फिचर

संसारको सबैभन्दा ठुलो सञ्जाल भएको सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउँदैछ, जुन फिचरबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ । रिपोर्ट अनुसार यो फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई

कार्कीको घोषणा : लाहन नगरपालिकामा राप्रपाले चुनाव जित्छ

भदौ २५, काठमाडौं- प्रदेश नं २ स्थित सिरहाको लाहन नगरपालिकाको मेयर पदका उम्मेदवार पूर्व सांसद लगनलाल चौधरीले चुनाव जित्ने निश्चित जस्तै भएको हिकमत जंग कार्कीले बताएका छन् । स्थानीय स्तरमा

व्यवसायीमाथि गोली हान्ने अभियुक्त सार्वजनिक

नौ महिनाअघि भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गर्ने अभियुक्तलाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । भारतको मोतीहारी जिल्ला, रक्सौल–१

सुतली बम, बारुदसहित गुल्मीमा जनप्रतिनिधि पक्राउ, अनुसन्धान जारी

गुल्मी, भदौ २५ – जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तारा श्रीसलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–८, का तारा श्रीसको साथबाट विस्फोटक पदार्थ

आज विश्व आत्महत्या रोकथाम दिवस मनाईंदै

२५ भदौं – आज विश्व आत्महत्या रोकथाम दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । प्रत्येक वर्ष १० सेम्टेम्वरमा आत्महत्या रोकथाम दिवस मनाइन्छ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको

मृत्यु भएका अन्य व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका

काठमाडौं, भदौ २५ । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । यो

गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण

भदौ २५, काठमाडौं निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। गच्छदारकै दल फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई