समाचार Archives - Page 3232 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रुपन्देही ५(क)बाट विष्णु पोखरेलको नाम सिफारिस

असोज २४ / वुटवल । नेपाली  कांग्रेसका युवा नेता विष्णु पोखरेल रुपन्देही क्षेत्र नम्बर ५(क) बाट प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि

‘माथिको’ आदेश भन्दै प्रदेश राजधानी सिफारिस रोकियो

काठमाडौं: अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ। समितिले केही दिनदेखि लगातार गृहकार्य गर्दै संघ र प्रदेशमा रहने

वाम गठबन्धनलाई दाङमा तनाव, अब महरा कि पोखरेल?

असोज २४, /दाङ  संविधानसभाको पहिलो निर्वाचनमा दाङमा विजयीमाला पहिरिएर दोस्रो निर्वाचनमा रोल्पा उक्लिएका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा निर्वाचनका लागि पुन: दाङ ओर्लिने मनस्थितिमा छन्। त्यो पनि आफ्नो पुरानै निर्वाचन

माओवादी मन्त्री हटाउने तयारीमा रहेका देउवालाई उपेन्द्रको यस्तो चेतावनी

काठमाडौं /असोज २४  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको

बन्दै गरेको घर धितो राखेर भूकम्पप्रभावितले तीन लाख ऋण पाउने

असोज २४,/ काठमाडौं  भूकम्पप्रभावितहरुले हाल बनाउँदै गरेको घर नै धितो राखी तीन लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४

हत्या गरिएका व्यवसायी गौचन एक वर्षदेखि सुरक्षा ‘थ्रेट’ मा, गोली प्रहार योजनाबद्ध

काठमाडौं /असोज २४ ।  राजधानीमा दिनदहाडै गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । गौचनको सोमबार दिउँसो करिब तीन बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको

डा.गोविन्द केसीको स्वास्थ्य स्थितिमा समस्या

काठमाडौं, २४ असोज  ।  प्रा.डा.गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न

प्रवासी नेपाली मंच दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा

केशव पोखरेल / दक्षिण कोरिया,२३  नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मन्च ( ओ. एन. एफ) कोरियाको छैठौ अधिवेशन सम्पन्न भएको छ । जसमा परसुराम सापकोटाको नेतृत्वमा २६  सदस्यीय कार्यसमिति 

छात्रदेवमा सामाजिक सुरक्षा भत्ता साथै निशुल्क स्वास्थ्य परिक्षण

घनश्याम पौडेल/सन्धिखर्क, २३ असोज । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका आठ वटै वडामा सोमबार सामाजिक सुरक्षा भत्ताको साथै निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दिउँसोको टण्टलापुर घाममा एक दुई घण्टा हिडेर वृद्धवृद्धाहरु

यी हुन् रुपन्देही कांग्रेसले सिफारिस गरेका उम्मेदवार !

वुटवल, असोज २३ । नेपाली कांग्रेस रुपन्देहीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । आइतबार र सोमबार गारी दुई दिनसम्म चलेको बैठकले रुपेन्देहीको क्षेत्र नं. १

शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ

सन्धिखर्क : आर्थिक वर्ष ०७४÷७५ का लागि जिल्लामा चालु र पूँजीगत गरी शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ विनियोजन भएको छ । स्थानीय तहबाट शिक्षा क्षेत्रमा

हिमाचलमा २ हजार नेपाली स्थायी भए

धनवीर पुन मगर/असोज २३, मनाली । हिमाचल प्रदेशमा रहँदै आएका नेपालीहरू खुसीले एक पटक झुमेका छन् । हिमाचलमा नेपालीहरुमा सो खुसी प्रदेशमा विभिन्न विभागहरुमा कार्यरत करिब २ हजार नेपाली मजदुरहरू