समाचार Archives - Page 3226 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राजनीतिको अपराध गर्दै दल, गुन्डाहरूलाइ टिकट ?

काठमाडौं, २८ असोज । एमालेले गुन्डा नाइकेका रूपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) लाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थसचिव रामेश्वर खनालले व्यङग्यात्मक टिवट गरे, ‘नेपाली बामपन्थी आन्दोलनका अग्रणी

यस्तो पनि देख्नु पर्ने, गोपाल खड्का मन्त्रालय तानिए,

काठमाडौं, असोज २८ । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ । खड्कालाई

चिकित्सा शिक्षा विधेयक नआउने, डा. केसीको सत्याग्रहको मूल्य के ?

काठमाडौँ, २८ असोज– प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको खबर नयाँ पत्रिकाले छापेको छ । व्यवस्थापिका–संसद् शनिबारदेखि स्वतः विघटन हुने भएपछि

दरबारमार्गका पसलबाट मंत्री मोटाए, जनतालाई हात्ती आयो फुस्स

काठमाडौं, २८ असोज ।  केहि  समय अगाडी सामाजिक संजाल देखि सामाजिक भोज भतेर सम्म चर्चा भएको विषय हो दरवारमार्गका पसल र त्यहाँ पाउने सामानमा ठगिएका उपभोक्ता । निकै हल्लाखल्ला गर्दै दरबारमार्गका

पत्याउनु हुन्छ :प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी

काठमाडौँ, २८ असोज  व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि

बाबुरामले लेखे ‘हाम्रो त आँखा खुल्यो, तपाईँको नि ?’

काठमाडौं /असोज २७ । एमाले–माओवादी केन्द्रको गठबन्धनमा सहभागी हुन खोजेको नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको छ । सिट बाँडफाँडको विषयमा गडबन्धनमा कुरा नमिलेपछि नयाँशक्ति

देउवाले फेरि थपे मन्त्री, ६४ सदस्यीय जम्बो बन्यो मन्त्रिमण्डल

काठमाडौं । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन्। राप्रपालाई मन्त्रिपरिषद्मा समावेश गर्ने देउवाको

फरार बालकृष्ण ढुंगेल एमालेका एक सभासद्सँगको छलफलमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफलमा

माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा

काठमाडौं/असोज २७  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन्। थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग,

वाम एकता भएको १० दिनमै नयाँ शक्ति आउट ,सुर्य हैन ‘देब्रे आँखा’बाट चुनाव लड्ने

काठमाडौं, २७ असोज । वाम एकता भएको १० दिनमै नयाँ शक्ति पार्टी बाहिरिएको छ । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अब

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अण्डा दिवस

सन्धिखर्क, २७ असोज । हरेक दिन अण्डाको आहार स्वस्थ, सुखी र सुन्दर परिवार भन्ने नाराका साथ अर्घाखाँचीका विभिन्न ठाउँमा आज २२ औ अण्डा दिवस मनाईएको छ । सुआहाराको आयोजनामा छत्रदेव

चुनाव सार्ने कल्पना पनि गर्न सकिन्न :देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति सार्ने कुरा कल्पनाबाहिरको भएको बताएका छन् । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मंसिर १० र