समाचार Archives - Page 3227 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जनसम्पर्क समिति अष्ट्रेलियाको चियापान कार्यक्रम

असोज २७, काठमाडौं- NRNA अन्तर्गतको जनसम्पर्क समिति अष्ट्रेलियाले राजधानीमा चियापान कार्यक्रम गरेको छ । अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट NRNA ICC को विश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको

बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु,मतदान साँझ ५ बजे सम्म

आचार्य प्रदीप बुटवल, २७ असोज । बुटवल उद्योग बाणिज्य संघको अधिबेसनको अन्तीम दिन नयाँ नेतृत्वको लागी मतदान भईरहेको छ । बि.स. २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका

नेपाल हङकङसँग ८३ रनले पराजीत

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट

डेंगुको महामारी फैलिने चेतावनी

बुटवल, २७ असोज । रूपन्देहीमा डेंगुको महामारी फैलिन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सजग रहन चेतावनी दिएको छ । पछिल्लो सातायता संक्रमण दर निकै उच्च भएको भन्दै छ वर्षअघिको जस्तै

ख्याल गर्नुस ! लोकसेवा लडेर खाएको जागिर जाला

काठमान्डौँ / अशोज २७, सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ । बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र

जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकता : दाहाल

चितवन, असोज २७ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकतामा राखी नागरिकलार्इ प्रभावकारी सेवा प्रधान गर्न आग्रह गरेकी छन् । ६२ औं प्रहरी दिवशको

‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’

यो वर्ष सबैका लागि आँखा स्वास्थ्यः आजै आफ्नो आँखा जाँच गराऔं भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमहरु सञ्चालन भएको हो ।

६२ औं प्रहरी दिवसमा नागरिक सेवा सम्मान २०७४ बाट मन्जु खाँड सम्मानित

चितवन, २७ असोज । मन्जुश्री असाहय संरक्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको ६२ औं प्रहरी दिवसमा चितवनमा आयोजित

दार्जिलिङमा फेरि हिंसा भड्कियो, २ जनाको मृत्यु दर्जन बढी घाइते

काठमाडौं, असोज २७ । दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप

एनआरएनएको रौनक बढ्दै, यी हुन् उम्मेदवार

असोज २७, काठमाडौँ- गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारीको घोषणा गरेका छन्

भारतमा हुनुन्छ अब सजिलै नेपाल पैसा पठाउनुहोस्

काठमाडौं /हिमाल पोस्ट २७ आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेको छ । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २ सय

सनसनीपूर्ण खुलासा : नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

असोज २७, काठमाडौं- नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय