समाचार Archives - Page 3222 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

समाचार प्रभाव :सुन र पैसा लिएर फरार युवक

नयाँ दिल्ली/३०  असोज । अर्घाखाँची मालारानी गाउपालिका हंसपुर ७  बाम्रुक ढाक्रेपानी खरियारुखका माईला भनेर चिनिने रोमाखर भुषालका कान्छा छोरा हेमराज भुषालले भारत नयाँ दिल्लीको सावित्रीनगरमा बस्ने जमुना भुषालको घरमा बस्दा

शेष घलेले दिएको ६ करोड गायब भएपछि एमालेको बैठकमा हंगामा

काठमाडौं । वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र

विजयकुमार गच्छेदारलाई पार्टीबाट निष्काशन

काठमाडौं, असोज ३० । नेपाल लोकतान्त्रिक फोरमबाट पार्टी अध्यक्ष विजयकुमार गच्छेदारलाई निष्काशन गरिएको छ । सोमबार नेपाली कांग्रेसमा पार्टी एकता गरिएको भनिएपनि लोकतान्त्रिक फोरमका अधिकांश केन्द्रीय सदस्यले पार्टी नभइ विजयकुमार

कसरी हुन्छ गुण्डाराजको अन्त्य ? गणेश लामा कांग्रेसबाट र दिपक मनाङ्गे एमालेबाट चुनाव लड्दै

काठमाण्डौ/३० ,असोज । नेपाल प्रहरीको केही उच्च अधिकारीहरुले नेपालमा गुण्डाराज सकिएको बताउँदै आएका छन् । तर बेलाबखतमा गुण्डाहरुकै मिलेमतोमा हत्या र अपराधका घटना घटिरहेका छन् । पछिल्लो पटक निर्माण व्यवसायी

माओवादी केन्द्र सहमतिबाट एक इन्चपनि पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : नेता रायमाझी

काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नहट्ने  बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट

गोल रोक्न खोज्दा आफ्नै टिमका खेलाडीसँग ठोक्किएर किप्परको ज्यान गयो

एजेन्सी । इन्डोनेसियन सुपर लिग फुटबलका क्रममा आफ्नै  टिमका खेलाडीसँग ठोक्किएर एकजना गोल रक्षकको ज्यान गएको छ । साथी खेलाडीसँग ठोक्किएर इन्डोनेसियाका चर्चित गोलर रक्षक चोइरुल हु़डाको ज्यान गएको हो

उम्मेदवार छनौटको बिषयलाई लिएर एमाले भित्र बिबाद !

काठमाण्डु, ३० असोज – मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार छनौटको बिषयलाई लिएर नेकपा एमाले भित्र बिबाद बढेको छ । माधव कुमार नेपाल समुहले आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको

आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो कांग्रेस : नेता लेखक

काठमाडौँ,असोज ३०  । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता

सातवटा प्याराग्लाइडिङ फेवातालमा खसे

असोज ३० , कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन्

गितान्जलीको बिमोचन

हिमाल पोस्ट /असोज ३०  गीतकार यशोधा थापा यशुको आधुनिक गीत तथा गजल संग्रहित एल्वम गितान्जलीको बिमोचन गरिएको छ । गीतकार थापाका शब्दमा राज सागरको एकल संगीत र एकल आवाजमा रहेको

विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माणको आन्दोलन हो : प्रचण्ड

असोज ३०, काठमाडौं पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पार्नुभएको छ । सोमबार बिहान अखिल

बामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

असोज ३०, काठमाडौं । ललितपुरका बामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको