उम्मेदवार छनौटको बिषयलाई लिएर एमाले भित्र बिबाद !
काठमाण्डु, ३० असोज – मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार छनौटको बिषयलाई लिएर नेकपा एमाले भित्र बिबाद बढेको छ । माधव कुमार नेपाल समुहले आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको
काठमाण्डु, ३० असोज – मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार छनौटको बिषयलाई लिएर नेकपा एमाले भित्र बिबाद बढेको छ । माधव कुमार नेपाल समुहले आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको

काठमाडौँ,असोज ३० । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता

असोज ३० , कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन्

हिमाल पोस्ट /असोज ३० गीतकार यशोधा थापा यशुको आधुनिक गीत तथा गजल संग्रहित एल्वम गितान्जलीको बिमोचन गरिएको छ । गीतकार थापाका शब्दमा राज सागरको एकल संगीत र एकल आवाजमा रहेको

असोज ३०, काठमाडौं पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पार्नुभएको छ । सोमबार बिहान अखिल

असोज ३०, काठमाडौं । ललितपुरका बामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको

काठमाडौं,असोज ३० । नेपाल समता पार्टी विधिवत रुपमा नेपाली काँग्रेसमा गाभिएको छ । सोमबार मधेशी जनाधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा गाभिएसँगै त्यो पार्टी पनि काँग्रेसमा गाभिएको हो । विधिवत रुपमा पार्टी

काठमाडौँ, असोज ३० । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलार्इ तह लागाउन भन्दै कांग्रेससँग तालमेल गर्ने घाेषणा गरेका छन् ।बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्तिका संयोजक भट्टराईले एमाले–माओवादीसँग बदला

प्युठान : झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ शनिबार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो

हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज ३० दिल्ली स्थित ब्यापारीहरुको छाता सङ्गठन एभरेष्ट च्याम्बर अफ कमर्स र गैर राजनैतिक सामाजिक संस्था हाम्रो स्वाभिमानको संयुक्त आयोजनामा आईतवार दीपावली शुभकामना आदान प्रदान कार्यक्रम

३० असोज, चितवन । राप्रपा नेता एवम् वनमन्त्री विक्रम पाण्डे चितवनबाट कांग्रेससंग मिलेर प्रचण्डको बिपक्षमा चुनाबमा उत्रने खबरले चितवन तातेको छ यतिबेला । बिक्रम पाण्डे राप्रपाका शक्तिशाली नेता मानिन्छन भने चितवनबासीले

असोज ३०,इजरायल । इजरायलको राजधानी जेरुशलेममा सुरू भएकाे “ख्रीष्टियन मिडिया सम्मेलन” काे उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बेन्जामीन नेत्यानेहुले सम्बाेधन गर्नुभएकाे छ । सम्बाेधनकाे क्रममा प्रधानमन्त्री नेत्यानेहुले भन्नुभयाे, “सबैलाई यहूदीहरूकाे अनन्त एकिकृत