बढ्यो अष्ट्रेलियामा कामदारहरुको पारिश्रमिक
काठमाडौं- अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक वृद्धि गरिएको हो












