समाचार Archives - Page 3172 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपाली काँग्रेसले मात्र संविधान संशोधन गर्न सक्छ :निधि

जनकपुरधाम । पछिल्लो केहि दिनदेखि जनकपुर नगर क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त रहेका नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ३ का प्रत्याशी विमलेन्द्र निधि शुक्रवार अफनो निर्वाचन क्षेत्रको ग्रामीण भेगका विभिन्न गाउँमा

सिलवालको प्रचार प्रसारमा भ्रष्टाचार अभियोगमा कारबाही गरेका प्रहरी अधिकृतहरु

ललितपुर। स्थानिय कार्यकर्ताहरुले साथ दिन छाडेपछि ललितपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार बनेका  नवराज सिलवालको प्रचार प्रसारमा अख्तियारले भ्रष्टाचार अभियोगमा कारबाही गरेका र डामेका प्रहरी अधिकृतहरु देखिन थालेका

लोकतन्त्रका दुस्मनहरुलाई जिताउने कि लोकतन्त्रका योद्धालाई -सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनमा लोकतन्त्रका योद्धालाई मत दिएर पुरस्कृत गर्ने कि लोकतन्त्रका दुस्मनहरुलाई मत दिएर

सैनामैनामा नयाँ शक्तिको घरदैलो

बुटवल: नयाँ शक्ति पार्टीले चुनावी अभियान अन्तर्गत मतदाताकेन्द्रित घरदैलो अभियान सुरु गरेको छ । शुक्रबार नयाँ शक्तिले रुपन्देही क्षेत्र नं. २ अन्तर्गत सैनामैना नगरपालिका वडा नं. ४ को लखनपाला, हडैयालगायतका

चितवनमा एक-अर्का गठबन्धनको मत तान्न ब्यस्त

चितवन- राष्ट्रिय रुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक-अर्काको गठबन्धनको

मोरङका युथफोर्स गाँउ इन्चार्ज सहित ३ सय भन्दा बढि कांग्रेसमा प्रवेश

कुमोद अधिकारी,विराटनगर/मंसिर,१  । मोरङको रंगेली नगरपालिकाको ववियार्विताको र्विता चौक र सुक्रवारेमा आयोजित कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी ३ सय ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  ववियार्विताका  युथफोर्स इन्चार्ज किरण

व्यापार मेलामा लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज

टोपराज शर्मा/बुटवल, १ मंसिर । ब्यापार मेला भन्ने वित्तिकै एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो भन्ने झल्को आउंछ । तर भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक

चुनाब होर्ने निश्चित भएपछि कांग्रेसले मतदाता किन्न थाल्योः केसी

तुलसीपुर, मंसिर १ । चुनाब हार्ने निश्चित भएपछि काग्रेसले मतदाता किनबेच गर्न थालेको बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ का प्रतिनिधिसभाका उम्मेदवार हिराचन्द्र केसीले बताए । दाङ क्षेत्र नंं ३

महतमाथि एम्बुस प्रहार,४ जना घाईते

ककनी /मंसिर ,१ । नेपाली काँग्रेसका नेता तथा नुवाकोटका प्रतिनिधिसभा उम्मेदवार डा रामशरण महतमाथि एम्बुस प्रहार गरी मार्ने प्रयास भएको छ । शुक्रबार बिहान करिब १० बजेतिर निर्वाचन प्रचारको लागि

पर्यटकको आकर्षणको केन्द्र बन्दै पाल्पाको मूल ढोका

पाल्पा : तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित

गुल्मी २ का कांग्रेस उम्मेदवार भन्छन् : कम्युनिष्ट गढ भत्काउँछु

अनिल खत्री गुल्मी : गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ । गुल्मी २ मा केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले

रोटरीको आफ्नै भवन निर्माण हुने

भैरहवा : सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले कार्यालय भवन निर्माण गर्ने कार्यको थालनी गरेको छ । भैरहवाको लुम्बिनी रोड स्थित आफनै जग्गामा क्लबले कार्यालयको भवन निर्माण