समाचार Archives - Page 3168 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

फेरी भेटियो बम, ठुलो दुर्घटना भयो असफल

धादिङ ।  जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर

प्रचण्डले पार्टीको झन्डा ओडाउंदा स्तब्द बन्यो पेरिसडाँडा

काठमाडौं ।  माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाउंदा आँखाबाट आँशु थाम्न सकेनन । प्रकाशको पार्थिव शरिरलाई अहिले माओवादी पार्टी कार्यालय

प्रकाश दाहालबारे बाहिर नआएका केही तथ्य

काठमाडौँ- प्रकाश दाहाल सानै उमेरदेखि नै राजनीतिमा सक्रिय रहेका एक पात्र हुन्, माओवादी जनयुद्द देखि नै भूमिगत राजनीतिमा होमिएका उनी पछिल्लो समय सम्म विभिन्न कारणले चर्चामै रहे । पूर्व प्रधानमन्त्री

पेशा व्यवसायको रक्षाकालागि पनि लोकतान्त्रिक शक्तिलाई विजयी

बुटवल, ३ मंसिर । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं. २ प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले लोकतन्त्र रक्षाकालागि अहिले सबै जुट्नुपर्ने वेला आएको बताउनु भएको छ । नेपाल शिक्षक संघ बुटवल

तार तानेको डेढ वर्ष पछी लाइन पुग्यो

माधव बेल्वासे कपिलवस्तु, ३ मंसीर । कपिलवस्तुको विजयनगर गाउपालिका वडा न १ असमारामा विद्युत पुगेपछी असमारा बासीहरु खुसी भएका छन । अन्धकारमा टुकी वालेर वस्दै आएको गाउमा अहिले झिलिमिली वत्ति

प्रचण्ड पुत्र प्रकाश दाहाल को मृत्यु !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको छ । झापामा

मनपरी बोल्दै ओली-प्रचण्ड : बी एण्ड सी प्रकरण

झापा । वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन्।

चुनावमा कांग्रेस आत्तिनुका यस्ता छन् कारण !

काठमाडौं- २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपश्चात हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको निर्वाचन २०७४ लाई भने ठूलो संकट र चुनौतीका रुपमा लिएको

हैट ! यस्तो सुन तस्करीको ट्रान्जिट ?

काठमाडौं- चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ । चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् । चीनको केरुङबाट रसुवागढी

ओली र दाहालको घोषणा : बी एण्ड सीलाई २ महिनाभित्र सम्बन्धन

काठमाडौं- वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन्। ‘चुनाव लगत्तै

४८ पुर्वसांसद चुनावमा : अवस्था के छ ?

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवरामध्ये ४८ जना यसअघि सांसद भईसकेका हुन् । लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका

सूर्यको भरमा मधेसी नेता : छुट्टै प्रतिबद्धतासहित माग्छन् भोट

काठमाडौं- एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी