४८ पुर्वसांसद चुनावमा : अवस्था के छ ? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

४८ पुर्वसांसद चुनावमा : अवस्था के छ ?



आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवरामध्ये ४८ जना यसअघि सांसद भईसकेका हुन् ।

लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भईसकेका राजनीतिज्ञ हुन् ।

प्रदेश २ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेसी गठबन्धनबाट ९५ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला छन् ।, यो खबर आजको नागरिकमा छ ।