नेपाल–भारत सीमा नाका आज रातीदेखि ७२ घण्टा बन्द
मङ्सिर ७ ,बैतडी – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आउँदो आइतबार हुन लागेको पहिलो चरणको चुनावका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका बिहीबार रातीदेखि ७२ घण्टा बन्द हुने
मङ्सिर ७ ,बैतडी – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आउँदो आइतबार हुन लागेको पहिलो चरणको चुनावका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका बिहीबार रातीदेखि ७२ घण्टा बन्द हुने
रुकुम, ७ मंसिर सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की
चितवन, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं फर्किएका छन् । मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुन आएका प्रचण्ड बुधबार काठमाडौं फर्किएका हुन् ।
काठमाडौँ । कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ । बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण
महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताले महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार,
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्था बुझ्न चाबहिलस्थित ओम अस्पताल पुगेका छन् । धुलो र धुवाँका कारण छाती र पेटमा
देवदह, मंसिर खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभाको रुपन्देही क्षेत्रनम्वर एकका उम्मेदवार अब्दुल रज्जाकले सबैलाई मिलाएर लैजाने पार्टी नेपाली कांग्रेस नै भएकाले लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्न आग्रह गर्नुभयो ।
भैरहवा, मसिंर स्वास्थ्य मन्त्री एवं सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार दिपक बोहोराले आफु बिकास प्रेमी नेता भएको र आफ्नो कार्यकालमा भैरहवा क्षेत्रको घर घरमा
रुपन्देही, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने
मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । हामीले उनको घर फेला पार्न सकेका छैनौं
महेन्द्रनगर । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । कात्तिक अन्तिम साता जिल्ला आएको
काठमाडौं । कम्युनिष्ट गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा