समाचार Archives - Page 3153 of 3424 - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

मतपेटिका बुझाएर घर फर्कदै गरेका कर्मचारीको बीच बाटोमा

मंसिर १२,मेछाप ।। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उमाकुण्ड गाउँपालिका अन्तर्गत बाम्तीमा (ख) मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी टंक गौतमको मतपेटिका बुझाएर घरतर्फ जाने क्रममा सोमबार राति बीच वाटोमा नै मृत्यु

पाणिनिमा शैक्षिक शुल्कवृद्धि गरेको विरोधमा अनेरास्ववियुद्धारा कडा आपत्ति, शुल्कवृद्धि तत्काल फिर्ता लिन अखिलको माग

१२, मङ्सिर /अर्घाखाँची अनेरास्ववियु पाणिनि बहुमखी क्याम्पस कमिटी सन्धिखर्क अर्घाखाँचीले मनपरी शैक्षिक शुल्क वृद्धि गरेको विरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीहरूको चाहाना विपरीत मासिक शुल्कमा अस्वाभाबिक रूपमा

नेपाल आईडलका बिजेताहरु एडीलेड आउँदै

साउथ अस्ट्रेलिया/ १२ मंसिर  थ्री केजी इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रम ‘कल्चरल फेस्टिव विथ नेपाल आईडल’कार्यक्रमको लागि नेपाल आईडलका बिजेताहरु आफ्नो प्रस्तुति दिन एडीलेड आउने भएका छन्। यही

डा.केसीले ओलीलाई दिए यस्तो चुनौती !

जिम्बाब्वेमा हालै दशकौं लामो मुगाबे शासनको अन्त भएको छ । तर मुगाबे जानु र लोकतन्त्र वा विधिको शासन आउनु एउटै कुरा हैन भनेर धेरै विश्लेषकले अहिले त्यहाँको सत्ता परिवर्तनबारे होसियारीपूर्वक

“एक करोड धरौटी बुझाएर छुटे राजस्व चुहावटको आरोपी चुडामणी शर्मा’

मंसिर १२, कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो ।

अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने ।

कमल बिस्ट/मंसिर १२ ,अर्घाखाँची देशको राजनितिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अर्घाखाँचीका पत्रकारहरुले जिल्ला लाई सरसफाइको नमुना जिल्ला बनाउने अभियानमा पनि सहयोग पुर्‍याउने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन

सुतली बम विस्फोट हुँदा ७ जना घाइते

तुलसीपुर- दाङको तुलसीपुरस्थित वीरेन्द्रचौकमा मंगलबार सुतली बम विस्फोट हुँदा ७ जना घाइते भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम भएको ठाउँदेखि करिब ५ सय मिटरको दूरीमा दिउँसो पौने ४ बजे

समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने

हिमाल पोस्ट /बुटवल १२  तिलोत्तमा नगरपालिका क्षेत्र न  .१ अन्तर्गत प्रदेश शभा २ सदस्यका उम्मेद्धार हरि न्यौपानेले आफ्नो क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न. ८ मा घरदैलो गर्नुभएको छ ।

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला

विराटनगर /मंसिर ,१२ । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् । मोरङ क्षेत्र

लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट

मंसिर १२,ललितपुर ।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ । ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान

मंसिर १२, अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ । उनको मृत्यु भएपछि

पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा

मंसिर १२,पाल्पा  । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५