लैङ्गिक हिंसा विरुद्ध आयो २४ घण्टे हेल्पलाइन ‘खबर
काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ। लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४












