कैलालीको बर्दगोरियामा ट्रक पल्टिँदा चालकको मृत्यु, एक घाइते
कैलाली ।। कैलालीको बर्दगोरिया गाँउपालिकामा शनिबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरिप्रसाद चौधरीको घटनास्थलमै












