समाचार Archives - Page 3082 of 3424 - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

झाडापखालाबाट तंग्रिँदै ओली

कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए। सोमबारदेखि अस्वस्थ

दुई करोड भ्रष्टाचार गर्ने प्रधानाध्यापक

लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम

गरिब र विपन्नले पाउँदैनन् उपचार : ऋण पनि थपिंदै

जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४०

न्यायाधीश सिफारिस प्रक्रिया विवादमा

न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य

राष्ट्रियसभा चुनाव: कुन प्रदेशमा कति छन मतदादता ?

राष्ट्रियसभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर २ छन् । भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ ।

साईकल बेचेर सांसद

गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् । वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको

गृहकार्य गर्दै प्रधानमन्त्री देउवा

प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्। देउवाले बिहीबार यी विषयमा

राजीनामाको दबाबमा कमल थापा

राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने

चितवनमा नयाँ शक्तिका नेतामाथि यसरी लगाईयो डोजर ! (भिडियोसहित)

काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा खबाट उम्मेदवार बनेका नयाँ शक्ति नेपालका नेता तुलाराम विश्वकर्मालाई दुव्र्यबहार भएको छ ।भरतपुर महानगरपालिका २१ कालिकाचोकमा उनीमाथि सडक निर्माण कम्पनीले डोजर आक्रमण गरी

माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन

डोटी ।। ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन गरेका छन् । डोटीमा १०/१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै

सँगै सुतेका दुई साथीको घनले हानी हत्या गरेको खुलासा

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधिन माउन्टेन रिसोर्ट एण्डा स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ । मोबाइल चोरको दोष लगाएपछि धनकुटाको

एक हप्तामा सिड्नीमा तीन नेपालीको मृत्यु

सिडनीमा नेपालीहरूको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्। उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी प्रहरीले उनको आत्महत्या वा हत्या