समाचार Archives - Page 3074 of 3422 - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भारतमा ,मुख्यमन्त्री आदित्यनाथसँग भेट

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र

दुर्घटना न्यूनिकरण लागि सडकमै प्रशिक्षण

गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आईतवार दिउसो सदरमुकाम

खोटो विक्रीबाट मोटरबाटो पुगेपछी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले

कैलालीको लम्किमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

हिमाल पोस्ट कैलाली ।। कैलालीको लम्कीमा एक साता बित्न नपाउदै सोही स्थानमा चालकको लापरबाहीका कारण अर्को घटना घटेको छ । लम्की बसपार्कमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा लम्की

मोसु कतारको आयोजक कमिटी गठन 

ओम प्रकाश बानियाँ/दोहा, कतार मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औं साधारण सभाका लागि नयाँ आयोजक समिति गठन गरेको छ । दोहा स्थित मुन्तजा पार्कमा सस्थाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतामा

कलाकार तथा समाजसेवी सितारामले भने ‘एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु’ (भिडियो – सहित)

काठमाडौं ।।  कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने

चिसोका कारण कोल्ड डाईरियाका बिरामी बढे

बुटवल । चिसो बढेसंगै लुम्बिनी अञ्चल अस्पतालमा कोल्ड डाईरिया (चिसोबाट हुने झाडा पखाला)का बिरामी बढेका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक हप्तामा अञ्चल

प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध

बागलुङ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङमा विगत ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । २ बर्ष अघिदेखि सुरु गरिएको उक्त सेवाको लागि आवश्यक

लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक १० बिरामी रिफर

आचार्य प्रदीप बुटवल । रुपन्देहीकै ठुलो अस्पताल मध्यको लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक रुपमा औषत १० जना बिरामी रिफर भईरहेका छन् । दैनिक रुपमा उपचारको लागी आउने बिरामी को १ प्रतिशत

पोखराको यातायात कार्यालय परिसर बाट २९ जना बिचौलिया पक्राउ

पोखरा ।   पोखरामा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा सर्वसाधारण सेवाग्राहीसंग रकम असुल्ने र शंकास्पद गतिविधि गरेको आरोपमा आइतबार २९ जना बिचौलियाहरु पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गण्डकी अन्र्तरगत रहेको पृथ्बिचोक

जनसम्पर्क समिति कतारले राष्ट्रिय मेलमिलाप दिवस मनाउने

ओम प्रकाश बानियाँ/दोहा, कतार नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति कतारले रास्टिय मेलमिलाप दिवसको अवसरमा बृहत् कार्यक्रम गर्ने भएको छ । दोहाको नज्मामा अवस्थित शालिमार रेस्टुरेन्टको सभाहलमा १९ जनवरी २०१८ मा

भोजपुर हातेमालो समाज युएईले बाढ्यो ह्विलचियर

गुरु प्रसाद रेग्मी /युएई भोजपुर हातेमालो समाज युएईले भाेजपुर जिल्लाका तीन स्वास्थ्य सस्थालाई एक कार्यक्रम गरी ह्विलचेयर हस्तान्तरण गरेको छ । युएईमा बस्दै आएका प्रवासी भाेजपुरे दाजुभाईहरुले मिलेर सङ्कलन गरेको