विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी
नयाँ पत्रिका /काठमाडौँ । प्रहरीले नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सात दिनभित्र पक्राउ गर्न पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दलाई पक्राउ गर्न पुर्जी काटेको हो









