समाचार Archives - Page 2985 of 3422 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

माझीहरुको कोशी पुजा सम्पन्न , मेयर द्वारा १

ओम प्रकाश बानियाँ /बराहनगरपालिका ५ माझी जातिहरुको महान् पर्व १२ औं कोशी लेदि पुजा बराह ७ सिसौली घाटमा सम्पन्न भएको छ । का. ब. अध्यक्ष धनश्याम माझीको सभापतित्वमा आयोजित कार्यक्रमको

देश र जनताको हित विपरित काम गर्नेलाई छाड्दिन :लालबाबु

काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता फेरि दोहोर्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डिटले भने,

गृहमन्त्रीको प्रहरी अधिकारीहरुलाई निर्देशन : दबाब र प्रभावबाट मुक्त भएर सेवा गर्नुस

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दबाब र प्रभावबाट मुक्त भएर सेवा प्रवाह गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री थापाले बुधबार (आज) नेपाल प्रहरीको मुख्यालय नक्सालमा उच्च प्रहरी

सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए । राष्ट्रिय सेवा दलको

देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाद्वारा आफ्नै निवास टोखामा आयोजित दिवा भोजमा पुगेका नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन ।

रवीले गरे यस्तो आग्रह ! (भिडियो सहित)

युके । भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगी, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगीका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको

वैद्य र विप्लव बीच कार्यगत एकता

 चितवन- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ। मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे

नागढुङ्गाबाट विस्फोटक पदार्थसहित एक जना पक्राउ

काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् । उनको साथबाट सुपर पावर ९० (लोला)

“मर्यादित भएर होली मनाउनुहोस्” : जिप्रका कैलाली

धनगढी, कैलाली ।। जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने,

ओलीको गृहजिल्लामा किन जादैछन पूर्वराजा ?

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता झापा जाँदैछन् । पूर्वराजासंग पूर्व रानी कोमल पनि झापा जाने कार्यक्रम रहेको छ । पूर्वराजाको झापा बसाइबारे विस्तृतमा विवरण नदिइए पनि पूर्वराजाका

रुखबाट लडेर ३० वर्षिया महिलाको मृत्यु

इलाम । माइजोगमाई गाउँपालिका–४ मा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया दिलमा राई रहेको प्रहरीले जनाएको छ। मंगलबार राति करिव पौने ११ बजे घर

गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि नेपालमा प्रयोग , अब बाच्छीको मात्रै जन्म दिईने

काठमाडौं । गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अब अचम्म मान्नु नपर्ने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने