मिनेन्द्र रिजालले ओली र प्रचण्डमाथि लगाए सङ्गीन आरोप
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन् । आईतबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओली












